Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

३ करोड नेपालीले हेर्नु पर्ने ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ भिडियो

  गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन् । गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन् ।

देशभक्ति गीत पागलको म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ । हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाई ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

लोप हुदै राजबंशी भाषा र संस्कृति

 पहिलेको समय भन्दा अहिलेको समय धेरै कुरामा फरक छ । पहिले भने शारिरिक शक्तिले हरेक कामकाज जस्तो धानलाई चामल बनाउन मिल थिएन घरमै ढिकी र ओखलीमा कुट्थे काही जानु पर्दा पैदलनै यात्रा गर्थे। अहिले जस्तो गाडी र मोटरसाईकल थिएन। अहिलेको समय मेसिन र इन्जिनको रहेछ यि कुराहरु प्रिवर्तन स“गसगै आÏना संस्कृती र परम्परा पनी परिवर्तन हुदै छ । यो परिवर्तनलाई के–को रुपमा लिनु, अहिलेका युवायुवती धेरै जान्ने बु¤ने भएर कुनै अन्धविश्वास जस्तो कुरालाई नमानिएको भनौ या पुराना रितिरिवाज,संस्कृतीलाई वास्ता नगरेको भनौ विस्तारै–विस्तारै सबै लोप हुदै गईरहेका छन् । हाम्रा हजुरवुवाहरुले मान्दै आएका  संस्कृतीलाई पुरानो फेसन विदेशी डिजाइन र भाÈालाई नया“ किन हुदैछ यस्तो एकचोटी सबैले भित्री रुपमा सोच्नै पर्ने कुरा हो । यसरी आÏना सस्कृतिलाई बिर्सिदै गए भने हाम्रो कुनै अस्तिव नै रहदैन एक राजबंशी जातीको मात्र समस्या होइन यो समस्या सबै जातजातीमा भएको पाइन्छ । यसरी नै राजबंशी जातीको हुन किन राजबंशीलाई आदिबासी भनिन्छ । पहिला कस्तो थियो रहनसहन ?के थियो परम्परा ?किन हुदैछ लोप ? नेपालको विभिन्न ठा“उमा छरिएर रहेपनि सुदुरपुर्वी तराई मोर¨का आदिवासी वा मुलवासी हुन । अतःराजवंशी जातीलाई नेपालका आदिवासी भनिन्छ । नेपाली राजवंशीहरु

राजवंशी जाति

 मुख्य बस्ती

यो जातिको बसोबास झापा जिल्लाको सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, लखनपुर, गौरादह, गुवालडभा, गौरीगञ्ज, घैलाडुव्वा, पाँचगाछी, सिबगन्ज, माहाबार, कोरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दीबारी, बनियानी, शरणामतीमा वढी केन्द्रित भएको देखिन्छ। त्यसैगरी मोरङको विराटनगर , कटहरि गापा, जहदा गापा, बुढिगंगा गापा, धनपालथान गापा आदि नपा, गापामा अत्यधिक संख्यामा विराट राजवंशी बसोवास भएको पाईन्छ। 

Siruwa Paabni

Jal Siruwa, Kaada Siruwa Aajhi Rang Siruwa
Savaaye Mili Aash Khelwa, Aajhi Rang Siruwa
Haamaar Jaater Bara Paabni, Siruwa Paabni Manaayi
Ghumni Muri Paijir Saana, Pet Varaaye Khaayi
Maner Aasha Manntey Rahabey, Jadi Ni Khelban
Khelwa Aash Siruwa Paabni, Gatey Dukhla Bhulban
Siruwa Paabni Kheliye Haamaa, Ek Jut Habaar Dekhaayi
Buddhi Jiwi Han Tamahala, Savakey Bujhaayi
Jaater Pahichaan DeshBidesh Laak, Siruwa Paabni Janaayi
Haamaar Lakhshya Pura Hobey, Siruwa Paabni Manaayi
Jal Siruwa Chyaap Chyaap, Kaada Siruwa Ged Ged,
Rang Siruwa Range Range,Kenang Asal Paabni,
3 Din Kaar Siruwa Paabni, Paabni Re Paabni 
Jagira Sara ra ra ra ra ra Jagira Sara ra ra ra ra ……..

Siruwa Festival Celebrated by All Rajbanshies

Siruwa pabni / New year

Siruwa pabni is one of the biggest festival celeberatd by koch people of Nepal.This is a special festival of the indigenous communities of Nepal which is celebrated for three days starting from the New Year's Day. There is a belief that the difficulties and crisis would be away when the village deities is made happy with worshipping.People here worship the village deities and mark the festival with the beginning of the Nepali New Year .On the first day of the festival which is known as Pani (water) Siruwa people splash water at each other. The second day of the festival is known as Kad (mud) Siruwa in which people put mud to each other and the third day is called the Rang (colour) Siruwa.on this day people enjoy the dayby putting with colours to each others.They forget their problems and evil thoughts and enjoy the day with colours with friend ,family and dearest one .In this festival ,they visit their relatives and friends too.also prepare delecious food on this ocassion.The famous koch food "Gaji muri " is prepared for all the three days during this festival.On the ocassion of siruwa KOCHES also organises different cultural programs on the third day of siruwa in different places of Jhapa,morang and sunsari.on this festival Goverment also gives Public holiday for three days to celebrate this festival.

जल सिरुवा-रंग सिरुवा-कादो सिरुवा

राजबंशीहरुको  महान पर्ब सिरुवा पावनी बैशाख को पहिलो दिन देखि सुरु हुन्छ ! परापुर्वकाल देखि बसोबास गर्दै आएका राजबंशी, ताजपुरिया, गंगई, थारु, धिमाल लगायेत आदिबासी बस्तिहरू माँ यो पावनी को रौनक बडेको हुन्छ ! प्रतेक नया बर्ष माँ मनाईने यो चाड नेपाल को तराई का अधिकांस आदिबासी हरु ले मनाउने यो सबै भन्दा ठुलो पर्व हो ! यो पर्व विशेष गरी ३ दिन सम्म मनाइन छ ! यस पर्व को पहिलो दिन बैशाख १ गते अर्थात यस दिन लाइ पानी सिरुवा भन्ने गरिन्छ ! पानी सिरुवा माँ आफूभन्दा ठुलाको खुट्टामा पानी हालेर आशिर्बाद ली ne गरिन्छ ! शुभकामना आदान प्रदान गर्ने गरिन्छ ! बर्षको दुःख कस्ट लाइ धोई पखाली नया बर्षको सुरुवात संगै बर्ष भरी शरीर ठंडा र शीतल रहोस भनी कामना गरिने राजबंशी हरुको भनाई छ ! यसै दिन राती जरिबुट्टी खोजेर ल्याई कसैले न देख्ने ग़री घरको चारै किल्ला मा पूजापाठ गरिन्छ ! बर्ष भरी कुनै पनि शत्रुले परिवारका कुनै सदस्यता माथी बैरभाव नराखोस भन्ने कामना गरिन्छ !