Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

बाह्रदशीको अध्यक्षमा चारजना राजवंशी भिडेपछि…

गत स्थानीय निर्वाचनमा बाह्रदशी गाउँपालिकामा धेरै राजवंशी जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । ७ वटा वडा रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, दुई वडाध्यक्षसहित ८ जना राजवंशी जनप्रतिनिधि निर्वाचित भएका थिए । अध्यक्षमा खड्गप्रसाद राजवंशी , उपाध्यक्षमा रत्ना राजवंशी , वडाध्यक्षमा शम्भुसिंह राजवंशी , विरेन्द्रप्रसाद राजवंशीलगायत राजवंशी जनप्रतिनिधिहरुको राम्रो पकड रहेको थियो । तर, यस वर्षको स्थानीय तहको निर्वाचनमा आफू–आफूबीच भोट काटकाट गर्दा बाह्रदशी गाउँपालिकामा राजवंशीहरुले आफ्नो वर्चस्व गुमाएका छन् ।

Balen Shah- A Youth Leader of Current Nepal

 Balen Shah: He is one of the popular person in current days. In this ongoing political moment, Er. Balen has stated to be on Nepalese politics. Starting from the candidate of local politics, he is standing as a candidate for Mayor of Kathmandu Metropolitan City in the local election. Everywhere people of Nepalese citizen are being reacted in positive connection to the youth leader Balen Shah. Voting count has been leading to the ahead position in every minute and hour. The youth of Nepal are surrounded with positive vibe. They are chanting with good slogans Balen Shah- Balen Shah. Definitely people are looking ahead of youth leader for drastic change in the local development, mind set of new themes and good proposal and the like. Balen Shah is very poplar in

मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु”

मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ  ।

 Please Click The Picture To see the video

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  ।

राजबंशी साहित्यमा योगदान पुर्याउदै गोपाल

 बिराटनगर/ लामो समयदेखि राजबंशी साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएको एक नाम हो गोपाल राजबंशी । झापास्थित गौरिगंज निवासी ३८ बर्षीय राजबंशी शिक्षण पेशा संगै साहित्य क्षेत्रमा पनि लामो समयदेखि योगदान दिदै आईरहेका छन् । धेरै चर्चित राजबंशी गीतहरु लेखिसकेका उनको रचनामा गायक बलराम राजबंशीले एक गीत गाएका छन् । ‘पन्ता भात खाबर मजा’ बोलको उक्त गीत एकदमै चर्चित बन्यो जसको कारणले पनि गीत लेखनमा उनलाई थप उर्जा मिल्यो ।