Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

‘हास्य सम्राट’ गोकुल रहेनन्

गोकुल राजबंशी
बिर्तामोड,चैत ११ । तत्कालीन राजा महेन्द्रबाट नेपाली हास्य सम्राटको उपाधि पाएका गोकुल राजबंशीको आइतबार विहान २ः३० बजे निजी निवासमा निधन भएको छ ।
राजगढ गाबिस बार्ड नं –३ बुट्टावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु जितनलाल राजबंशी र आमा बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशीका एक दिदी आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाइँसराईको क्रममा २००६ साल कार्तिक महिनामा घैलाडुब्बा बार्ड न –७ मा आउनु भएका उहाँले बाँकी जीवन यसै गाबिसमा विताउनु भयो । उहाँ आदर्श उच्च माबि घैलाडुब्बामा कक्षा १० सम्मको अध्ययन पूरा गरी त्यसै बिद्यालयमा २०२२ सालदेखि १० बर्षसम्म शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पुराना मानिसहरु गोकुल सर भनेर चिन्दछन् ।

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

१.१ पृष्ठभूमि
पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।
वर्तमान पूर्वी नेपालको कोशी नदी पूर्वको तराई खण्ड पौराणिक कालमा ज्योतिषपुर तथा प्राचिन कामरुप अन्तर्गत पर्दथ्यो भन्ने इतिहास पाइन्छ । रामायण, महाभारत, तन्त्र पुराण आदि हिन्दू धार्मिक ग्रन्थहरूमा प्रागज्योतिष कामरुप देशको उल्लेख गरेको पाइन्छ । महाभारतकालमा प्राग्ज्योतिषको कामरुपको सीमा दक्षिण बंगोपसागर र पश्चिम करोतोया नदीसम्म फैलिएको थियो । सो समयामा करोतोया एउटा विशाल नदी

Maha Shivaratri



Maha Shivaratri is celebrated with great devotion and religious fervor by Hindus, in honor of Lord Shiva, one of the Hindu Gods forming the Trinity. The festival falls on the moonless, 14th night of the new moon in the Hindu month of Phalgun (in the month of February - March, according to English Calendar). On the festival of Maha Shivaratri, devotees observe day and night fast and worship Shiva Lingam, to appease Lord Shiva. Many interesting legends have been related to the festival of Maha Shivaratri, explaining the reason behind its celebrations as well as its significance.