Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...

Miss Rajbanshi 2012

1st Runner Up Sapana Rajbanshi. Miss Rajbanshi 2012 Rebika Rajbanshi & 2nd Runner Usha Rajbanshi

 
 

1st Runner Up Sapana Rajbanshi. Miss Rajbanshi 2012 Rebika Rajbanshi & 2nd Runner Usha Rajbanshi
 
Miss Rajbanshi 2012 Nepal Rebika Rajbanshi
मंसिर २३ गते शनिबार, मिस राजबंशी २०१२ को ताज झापा पाँचगाछीकी रेविका राजबंशीले हात पारेकी छिन । सोरा(सोसियल अर्गनाइजेशन अफ राजबंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार  मोरङ्गको विराटनगर स्थित विरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले सो ताज पहिरिएकी हन । मिस राजबंशीको ताज संगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारहरु जितेकि छिन । उनले मिस टयालेन्टको उपाधि पनि जितेकी छन । यसैगरी फस्ट रनर अप मोरङ्ग अमरदह(सुरत)की सपना राजबंशी र सेकेन्ड रनर अप मोरङ्गकै उषा राजबंशी भइन । उनीहरुले क्रमशः १५ हजार र  दश हजार नगद पुरस्कार हात पारेका छन । हेयर स्टायलिस्ट निल डेभिडको प्रमुख निर्णायकत्वमा भएको प्रतियोगितामा बेस्ट स्माइलमा यसोदा राजबंशी, बेस्ट क्याटवक कंचन राजबंशी, बेस्ट स्किन सपना राजबंशी, बेस्ट फिगरमा दिव्या राजबंशी, बेस्ट हेयरमा शिल्पा राजबंशी, मिस फोटोनेनिकमा सपना राजबंशी विजेता घोषित भएका थिए । निर्णायक मण्डलमा आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नागेन्द्र राजबंशी, नायिका हर्षिका श्रेष्ठ, फेसन डिजाइनर उत्तम बनेपाली र इन्जिनियर शिवराम राजबंशी थिए । 
 सोरा(सोसियल अर्गनाइजेशन अफ राजबंशी एब–ओरिजिन्स)का उपाध्यक्ष केशव राजबंशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा, मोरङ्ग र सुनसरीका १६ जना राजबंशी युवतीहरको सहभागिता थियो । हाउस अफ फेसन डिजाइन एण्ड इभेन्ट म्यानेजमेन्ट कठमाडौका रोहित राजबंशी र नविन लुइटेलले कार्यक्रमको सयोजन गरेका थिए । कार्यत्रमको संचालन रेडियो इन्द्रेणीका समाचार सम्पादक अर्जुन राजबंशी र रिमा विश्वकर्माले गरेका थिए ।

English Version..Continue Reading...

Beauty contest among Rajbanshi beauties was held on December 8, 2012, in Biratnagar. In the event, Miss Rajbanshi 2012crown was awarded to Rebika Rajbanshi of Panchgachi, Jhapa.

In the contest, Sapana Rajbanshi was awarded the runner-up and Usha Rajbanshi was the second runner-up of the contest. The title winner received a cash prize of Rs. 25,000, the first runner-up received Rs. 15,000 and the second runner-up was awarded Rs. 10,000.
The beauty contest, organized by Social Organisation Of Rajbanshi Abroginies (SORA) is the second such contest. The 2011 edition of Miss Rajbanshi had awarded Radhika Rajbanshi the Miss Rajbanshi 2011 title.
Yeshodha Rajbanshi was awarded the Best Smile title, Best Catwalk was awarded to Kanchan Rajbanshi, Best Skin title to Sapana Rajbanshi, Best Figure was Divya Rajbanshi, Best Hair was Shilpa Rajbanshi, and Miss Photogenic was Sapana Rajbanshi. The judges of the contest were hair stylist Neel David, Harshika Shrestha, Uttam Banepali, Shivaram Rajbanshi, and Nagendra Rajbanshi.

No comments:

Post a Comment