Balen Shah- A Youth Leader of Current Nepal
मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु”
प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा
मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज
शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
राजबंशी साहित्यमा योगदान पुर्याउदै गोपाल
३ करोड नेपालीले हेर्नु पर्ने ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ भिडियो
देशभक्ति गीत पागलको म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ । हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाई ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।
लोप हुदै राजबंशी भाषा र संस्कृति
पहिलेको समय भन्दा अहिलेको समय धेरै कुरामा फरक छ । पहिले भने शारिरिक शक्तिले हरेक कामकाज जस्तो धानलाई चामल बनाउन मिल थिएन घरमै ढिकी र ओखलीमा कुट्थे काही जानु पर्दा पैदलनै यात्रा गर्थे। अहिले जस्तो गाडी र मोटरसाईकल थिएन। अहिलेको समय मेसिन र इन्जिनको रहेछ यि कुराहरु प्रिवर्तन स“गसगै आÏना संस्कृती र परम्परा पनी परिवर्तन हुदै छ । यो परिवर्तनलाई के–को रुपमा लिनु, अहिलेका युवायुवती धेरै जान्ने बु¤ने भएर कुनै अन्धविश्वास जस्तो कुरालाई नमानिएको भनौ या पुराना रितिरिवाज,संस्कृतीलाई वास्ता नगरेको भनौ विस्तारै–विस्तारै सबै लोप हुदै गईरहेका छन् । हाम्रा हजुरवुवाहरुले मान्दै आएका संस्कृतीलाई पुरानो फेसन विदेशी डिजाइन र भाÈालाई नया“ किन हुदैछ यस्तो एकचोटी सबैले भित्री रुपमा सोच्नै पर्ने कुरा हो । यसरी आÏना सस्कृतिलाई बिर्सिदै गए भने हाम्रो कुनै अस्तिव नै रहदैन एक राजबंशी जातीको मात्र समस्या होइन यो समस्या सबै जातजातीमा भएको पाइन्छ । यसरी नै राजबंशी जातीको हुन किन राजबंशीलाई आदिबासी भनिन्छ । पहिला कस्तो थियो रहनसहन ?के थियो परम्परा ?किन हुदैछ लोप ? नेपालको विभिन्न ठा“उमा छरिएर रहेपनि सुदुरपुर्वी तराई मोर¨का आदिवासी वा मुलवासी हुन । अतःराजवंशी जातीलाई नेपालका आदिवासी भनिन्छ । नेपाली राजवंशीहरु



