Lets Put In Hands Together To Save Our Beautiful Culture, Society,Religion, Language and Our Recognition..Listen Rajbanshi Songs...>O Ge Beti Jaasis Ge..... # Naya Saalat...
Showing posts with label Thakur Bisari. Show all posts
Showing posts with label Thakur Bisari. Show all posts

राजबंशी समुदायको गुरुहरुको परीचय

राजबंशी समुदायको आफ्नै किसीमको मौलीक रिती-रिवाज परम्पराहरु बिसेस किसिमको पहीचान बोकेको समुदाय हो |राजबंशी समुदायमा चाड-पर्व,बिहे-बारी,पुजा-पाठहरु गर्ने तरिकाहरु आफ्नै किसिमको यो समुदायको धार्मिक कार्यहरु सम्पन्न गराउने धार्मिक गुरुहरु पनी यसै समुदायबाट हुन्छन जसलाईगसैभनिन्छ | यो समुदायको फरक-फरक किसीमको धार्मिक कार्यहरु सम्पन्न गराउने गुरुगसैहरु फरक-फरक किसीमको हुन्छन जुन बिसेस धार्मिक कार्यहरुमा आवस्यक पर्दछ |
. गुरुगसै (कुल गुरु )
. पण्डित
. किर्तनिया गसै
. गाइनगसै
. गुरुगसै (कुल गुरु):----