सिरुवा पावनी एक परिचय (Siruwa Festival A brief description)
राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयलाई नगदसहित रत्न अवार्ड २०२३ प्रदान
झापामा छैटौं 'राष्ट्रिय भाक्का दिवस'
भाक्का दिवसको भव्यता........ पूर्वी तराइम रहेका राजवंशी समुदायको मौलिक भाक्का दिवस मनाउन भारतमा रहेका राजवंशीहरूको पनि उपस्थिति
राष्ट्रिय भाक्का दिवस
Bhakka- Eastern Rajbanshi Delicacy
![]() | |
| Steaming bhakka |
![]() |
| Too many bhakka to eat |
The rice flour prepared from milling soaked rice is first sprinkled with some water to make lightly moist and then massaged with palms to form moist sand like texture. It is then sieved through the sieve, which helps in forming small round sand-size grits. It is then lightly compacted in a small bowl and then steamed. Traditionally clay pot with the narrow opening is used for steaming. The opening is covered by muslin cloth where the rice cake is placed and steamed with lid-on.
Rajbanshi women in production unit
Bhakka
![]() |
| Bhakka |
Bhakka:The 500 km journey of a popular Jhapali dish to Kathmandu
बाह्रदशीको अध्यक्षमा चारजना राजवंशी भिडेपछि…
गत स्थानीय निर्वाचनमा बाह्रदशी गाउँपालिकामा धेरै राजवंशी जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । ७ वटा वडा रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, दुई वडाध्यक्षसहित ८ जना राजवंशी जनप्रतिनिधि निर्वाचित भएका थिए । अध्यक्षमा खड्गप्रसाद राजवंशी , उपाध्यक्षमा रत्ना राजवंशी , वडाध्यक्षमा शम्भुसिंह राजवंशी , विरेन्द्रप्रसाद राजवंशीलगायत राजवंशी जनप्रतिनिधिहरुको राम्रो पकड रहेको थियो । तर, यस वर्षको स्थानीय तहको निर्वाचनमा आफू–आफूबीच भोट काटकाट गर्दा बाह्रदशी गाउँपालिकामा राजवंशीहरुले आफ्नो वर्चस्व गुमाएका छन् ।
Balen Shah- A Youth Leader of Current Nepal
मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु”
प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा
मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज
शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
राजबंशी साहित्यमा योगदान पुर्याउदै गोपाल
३ करोड नेपालीले हेर्नु पर्ने ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ भिडियो
देशभक्ति गीत पागलको म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ । हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाई ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।
लोप हुदै राजबंशी भाषा र संस्कृति
पहिलेको समय भन्दा अहिलेको समय धेरै कुरामा फरक छ । पहिले भने शारिरिक शक्तिले हरेक कामकाज जस्तो धानलाई चामल बनाउन मिल थिएन घरमै ढिकी र ओखलीमा कुट्थे काही जानु पर्दा पैदलनै यात्रा गर्थे। अहिले जस्तो गाडी र मोटरसाईकल थिएन। अहिलेको समय मेसिन र इन्जिनको रहेछ यि कुराहरु प्रिवर्तन स“गसगै आÏना संस्कृती र परम्परा पनी परिवर्तन हुदै छ । यो परिवर्तनलाई के–को रुपमा लिनु, अहिलेका युवायुवती धेरै जान्ने बु¤ने भएर कुनै अन्धविश्वास जस्तो कुरालाई नमानिएको भनौ या पुराना रितिरिवाज,संस्कृतीलाई वास्ता नगरेको भनौ विस्तारै–विस्तारै सबै लोप हुदै गईरहेका छन् । हाम्रा हजुरवुवाहरुले मान्दै आएका संस्कृतीलाई पुरानो फेसन विदेशी डिजाइन र भाÈालाई नया“ किन हुदैछ यस्तो एकचोटी सबैले भित्री रुपमा सोच्नै पर्ने कुरा हो । यसरी आÏना सस्कृतिलाई बिर्सिदै गए भने हाम्रो कुनै अस्तिव नै रहदैन एक राजबंशी जातीको मात्र समस्या होइन यो समस्या सबै जातजातीमा भएको पाइन्छ । यसरी नै राजबंशी जातीको हुन किन राजबंशीलाई आदिबासी भनिन्छ । पहिला कस्तो थियो रहनसहन ?के थियो परम्परा ?किन हुदैछ लोप ? नेपालको विभिन्न ठा“उमा छरिएर रहेपनि सुदुरपुर्वी तराई मोर¨का आदिवासी वा मुलवासी हुन । अतःराजवंशी जातीलाई नेपालका आदिवासी भनिन्छ । नेपाली राजवंशीहरु
राजवंशी जाति
मुख्य बस्ती
यो जातिको बसोबास झापा जिल्लाको सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, लखनपुर, गौरादह, गुवालडभा, गौरीगञ्ज, घैलाडुव्वा, पाँचगाछी, सिबगन्ज, माहाबार, कोरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दीबारी, बनियानी, शरणामतीमा वढी केन्द्रित भएको देखिन्छ। त्यसैगरी मोरङको विराटनगर , कटहरि गापा, जहदा गापा, बुढिगंगा गापा, धनपालथान गापा आदि नपा, गापामा अत्यधिक संख्यामा विराट राजवंशी बसोवास भएको पाईन्छ।
Siruwa Paabni
Jal Siruwa, Kaada Siruwa Aajhi Rang Siruwa
Savaaye Mili Aash Khelwa, Aajhi Rang Siruwa
Haamaar Jaater Bara Paabni, Siruwa Paabni Manaayi
Ghumni Muri Paijir Saana, Pet Varaaye Khaayi
Maner Aasha Manntey Rahabey, Jadi Ni Khelban
Khelwa Aash Siruwa Paabni, Gatey Dukhla Bhulban
Siruwa Paabni Kheliye Haamaa, Ek Jut Habaar Dekhaayi
Buddhi Jiwi Han Tamahala, Savakey Bujhaayi
Jaater Pahichaan DeshBidesh Laak, Siruwa Paabni Janaayi
Haamaar Lakhshya Pura Hobey, Siruwa Paabni Manaayi
Jal Siruwa Chyaap Chyaap, Kaada Siruwa Ged Ged,
Rang Siruwa Range Range,Kenang Asal Paabni,
3 Din Kaar Siruwa Paabni, Paabni Re Paabni
Jagira Sara ra ra ra ra ra Jagira Sara ra ra ra ra ……..
जल सिरुवा-रंग सिरुवा-कादो सिरुवा
Interview | 'There Are Few Documents on the Diverse History of Koch Rajbanshis'
Guwahati: A few days after the lynching incident of two youth, Nilotpal and Abhijeet Das in Assam’s Karbi Anglong district, a Koch Rajbanshi boy was brutally beaten in public. The video of that incident was streamed on social media and selectively ignored by both regional and national press. The mob had aggressively questioned whether his name appeared in the National Register for Citizens (NRC) or not.
This is not the first time that the rights of a Koch Rajbanshi individual have been violated. In the peak of the Bodo Movement (1989), more than 200 Koch-Rajbanshi families belonging to 43 villages from the northern part of Bongaigaon (now Chirang) district, fled from their homes, leaving behind their valuables and took shelter in various designated camps to escape the slaughter of armed Bodo militants. The dominant cultural amnesia might have wiped out these events but the long lasting trauma among those inflicted has remained intact.
Historically, the term “Koch” has three meanings and uses – it is the name of a dynasty, an ethnic group and a desh (country) i.e. Cooch Behar. Accounts from the Mughal period, like the Ain-i-Akbari and Baharistan-i-Ghaybi, have referred to the area as “Koch”. Within India and South Asia currently, the term “Koch” has been (almost) replaced by “Rajbanshi” in North Bengal, Bihar and Nepal. Since 1996, the terms ‘Koch’ and ‘Rajbanshi’ are officially used as one term ‘Koch–Rajbanshi’ in Assam.













