Thousands of people from indigenous community from villages around Jhapa district gathered around Birtamode Muktichowk. The crowds of people adorned with their cultural outfits and carrying playcards, banners including women, children, disabled, handicapped, peoples of old age more than forty thousand in number headed towards Eastern Bus Stand the venue of the program. The president of NEFIN Mr. Rajkumar Lekhi inagurated the celebration program by playing Chyabrung (a musical instrument of Indeginious people living in mountain region of Nepal as a symbol of Terai and Mountain indigenous peoples are united in Nepal). Maximum numbers of Rajbanshi youths were in their cultural outfits Dhuti and Gamcha (Dhuti- a white cloths used by Rajbanshi males around the waist, Gamcha- a towel specially worn by Rajbanshi
आफ्नै पोसाकमा चिरिच्याट्ट
पहिलो पटक
कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना
भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो
सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता
अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन
भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४
डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो
चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र
Hindu Holy Month For Fasting-Shravan Mass
The Month of Sravan and the Shravan Somvar Legend
राजवंशी सहिद परिवार निराश
विराटनगर, असार १७
-
'मधेसका नाममा धोका मात्र भयो, अन्य समुदायले त सोझासीधा भनेर हाम्रो भावनामा खेलवाड गरेकै थिए, तर मधेसी भनाउँदा पनि उनीहरूभन्दा कम निस्केनन्,' सहिद पिता राजकुमार राजवंशीले भने, 'आज मेरा छोराको बलिदान खेर गएजस्तै लागिरहेको छ ।'
मोरङको कटहरी ५ हल्दीबारीका राजकुमार यतिबेला दुःखी छन् । उतिबेला मधेस मुक्तिका लागि भन्दै हातमा मसाल बोकेर निस्केको छोरोको छातीमा लागेको गोलीले अहिले पनि उनको पोली रहेको छ । 'मधेसी नेताले हाम्रा घाउमा मलम लगाउलान् भन्ने आशा थियो, तर उनीहरूले पनि हाम्रा भावनामा खेलवाड गरे,' उनले भने ।

Subscribe to:
Posts (Atom)